नियम १
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “छात्रवृत्ति सम्बन्धी नियमावली, २०६०” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
छात्रवृत्ति सम्बन्धी नियमावली, २०६०